सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

चार महिनादेखि बन्द रहँदै आएको हेटौँडा सिमेन्टले फेरि थाल्यो उत्पादन

मकवानपुर । विगत चार महिनादेखि बन्द रहँदै आएको हेटौँडा सिमेन्ट उद्योगले गत सोमबारबाट पुनः उत्पादन सुरु गरेको छ । हेटौँडा सिमेन्ट उद्योगका महाप्रवन्धक वसन्त पाण्डेका अनुसार सोमबार बिहानबाट उद्योगका सम्पूर्ण मेसिन...