सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

राष्ट्रपतिलाई परामर्श दिन शीतलनिवास पुगे ८ कानुनविद्

काठमाडौँ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे राष्ट्रपति रामचन्द्र पौडेललाई परामर्श दिन ८ कानुनविद राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् ।  राष्ट्रपति कार्यालय स्रोतका अनुसार संविधानसम्बन्धी जानकार ८ वरिष्ठ अधिवक्ताहरू राष्ट्रपति कार्यालयमा पुगेर...