अपडेट
राष्ट्रपतिलाई परामर्श दिन शीतलनिवास पुगे ८ कानुनविद्
बिहीबार, १७ वैशाख २०८३, १६ : ५३
सारांश
- संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे राष्ट्रपति रामचन्द्र पौडेललाई परामर्श दिन ८ कानुनविद राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् ।
- संविधानसम्बन्धी जानकार ८ वरिष्ठ अधिवक्ताहरू राष्ट्रपति कार्यालयमा पुगेर परामर्शमा बसेका हुन् ।
- पूर्वमहान्यायाधीवक्ता महादेव यादव, शम्भु थापा, शेरबहादुर केसी, पूर्णमान शाक्य, टिकाराम भट्टराई, बिपिन अधिकारी, भीमार्जुन आचार्य र ललित बस्नेतसँग राष्ट्रपति पौडेलले परामर्श लिइरहेका छन् ।
काठमाडौँ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे राष्ट्रपति रामचन्द्र पौडेललाई परामर्श दिन ८ कानुनविद राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार संविधानसम्बन्धी जानकार ८ वरिष्ठ अधिवक्ताहरू राष्ट्रपति कार्यालयमा पुगेर परामर्शमा बसेका हुन् ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार पूर्वमहान्यायाधीवक्ता महादेव यादव, शम्भु थापा, शेरबहादुर केसी, पूर्णमान शाक्य, टिकाराम भट्टराई, बिपिन अधिकारी, भीमार्जुन आचार्य र ललित बस्नेतसँग राष्ट्रपति पौडेलले परामर्श लिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण