काठमाडौँ । सरकारले नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रबाट ऋण उठाउन सुरु गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मंगलबार यी बचतपत्र निष्कासन गर्दै आवेदनका लागि सार्वजनिक आह्वान गरेको हो...