शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कारागारभित्र बिचौलिया सक्रिय : मुख्य न्यायाधीश श्रेष्ठ

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठले कारागारभित्र पनि मुद्दा मिलाउने भन्दै विचौलिया सक्रिय रहेको बताएका छन् । उनले त्यस्ता विचौलियाबाट सचेत रहन मोरङ कारागारका कैदीबन्दीलाई सुझाब दिए । कारागारभित्र तीन दिनसम्म...