मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

बन्दुक छाडेर फेरि चुलोचौकोमै फर्किइन् उर्मिला

दश वर्षे माओवादी सशस्त्र जनयुद्धमा होमिएकी दैलेखको ठाटीकाँध गाउँपालिका–२ टोम्टाल्लाकी उर्मिला थापा (रुपा)  अहिले चुलोचौकोमै सीमित छिन् । तत्कालीन माओवादीले सुरु गरेको युद्धले सर्वहारा वर्गको राज्य स्थापना हुनुका साथै सर्वहारा...