शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

नेपाली फ्यानलाई सम्बोधन गर्दै प्रभासले दिए यस्तो सन्देश

साउथ सुपरस्टार प्रभासले नेपाली दर्शकलाई सम्बोधन गर्दै भिडियो सन्देश पठाएका छन् । एक भिडियो सन्देशमार्फत उनले आफ्नो रिलिजको क्रममा रहेको फिल्म ‘राधे श्याम’लाई अघिल्ला फिल्मझैँ माया गर्न आग्रह गरेका छन्...