बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

एनआरएनए जोगाउन प्रमुख संरक्षक घलेले चाले कदम, महाधिवेशन आयोजक समिति गठन, निर्वाचन समिति पुनर्गठन

 गैर आवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गरेका छन्।  गैरआवासीय नेपाली संघको  विधान २००३ (२०२१ संशोधन सहित) को धारा...