गत २२ फागुनमा जिल्ला अस्पताल दिक्तेल, खोटाङमा मुखमा घाउ लागेका बालक उपचारमा आए । स्वास्थ्यकर्मीले घाउ हुनुको कारण सोधीखोजी गर्दा बालक बताउन तयार भएनन् । फकाइफुल्याइ गरेपछि मात्र बालकले आफूलाई...