आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल

कैलाली । नगर कार्यपालिकाको निर्णयअनुसार शिक्षक दरबन्दी मिलान तथा स्थानान्तरण नगर्न उच्च अदालत दीपायलले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।  कैलालीको लम्कीचुहा नगरपालिकाले २०८१ चैत १७ गते नगर कार्यपालिकाको...