शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मेघराजले ५८ घण्टा २५ सेकेन्डमै पार गरे ४०८ किलोमिटर

दमक–८ का मेघराज राई खेलकुदका माध्यमबाट कीर्तिमानी बन्न चाहन्थे । विशेषगरी म्याराथनमा अब्बल राई एक दशकदेखि खेलकुदमै संघर्ष गरिरहेका छन् ।  उनी मोफसलमा हुने साना ठूला प्रतियोगितामा सहभागी बन्छन् ।...