बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

‘आगामी निर्वाचनमा गुणात्मक सफलता हासिल गर्छौँ’

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले विकासको नेतृत्व गरेका कारण आगामी निर्वाचनमा गुणात्मक सफलता हासिल गर्ने दाबी गरेका छन् ।  अन्य राजनीतिक दलबीचको गठबन्धनले कुनै असर नपार्ने...