सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बाबुरामले भने - जनताले एउटा खराबको ठाउँमा अर्को खराबलाई भोट हाल्दैछन्

जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनता स्थापित दलहरूसँग सन्तुष्ट नरहेको बताएका छन् । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम आइरहेको...