सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बालेनको अग्रतापछि ठूला दलमाथि दीपकले गरे कटाक्ष

काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । सबैको सर्वाधिक चासोको केन्द्र रहेको महानगरपालिकाको अहिलेसम्मको नतिजामा स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि छन् । उनलाई नेपाली काँग्रेसकी उम्मेदवार श्रृजना सिंह र नेकपा एमालेका...