बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एक वर्षमा तलब तथा ज्यालादर सूचकाङ्क २.८५ प्रतिशतले वृद्धि

काठमाडौँ । एक वर्षको अवधिमा तलब तथा ज्यालादर सूचकाङ्क २.८५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को  तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक...