शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेसले भन्यो - गठबन्धनबीचको चुनावी तालमेल सफल भयो

नेपाली काँग्रेसले सत्ता गठबन्धनबीच समग्ररुपमा स्थानीय तहको चुनावी तालमेल सफल भएको बताएको छ । काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा गठबन्धनबीचको चालमेल सफल भएको बताए ।  ...