सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् प्रदर्शनीमा राखिएका थरिथरिका कार्टुन

भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शन गरिएको छ । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आइतबारबाट भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी ‘निसाना’ सुरु गरिएको छ । तीन दिन चल्ने प्रदर्शनीको सभामुख अग्निप्रसाद सापकोटाले उद्घाटन गरेका हुन् । उनले...