धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका १८ जना महिला उम्मेदवारमध्ये एक जना मात्रै जित भएको छ । सुदूरपश्चिमका ९ जिल्लाका १६ निर्वाचन क्षेत्रमा १८ जना महिलाले...