मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

इण्डोनेशियाले रोक्यो पाम तेलको निर्यात, विश्व बजारमा खानेतेलको मूल्य अझ बढ्ने

विश्वकै सबैभन्दा ठूलो पाम तेल उत्पादक इण्डोनेशियाले निकासी बन्द गरेको छ । रुस–युक्रेन युद्धको प्रभाव देखाउँदै राष्ट्रपति जोको विडोडोले इण्डोनेशियाबाट पाम तेलको निकासी पूर्ण रूपमा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन्...