बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीसँग ललितपुर उपप्रमुखको गुनासो– कानुन नहुँदा कर्मचारी नियुक्त गर्न सकिएन

ललितपुर । ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्यले संघीय सरकारले आवश्यक कानुन नबनाउँदा स्थानीय तहमा कर्मचारी नियुक्त गर्न समस्या भएको गुनासो गरेकी छन् । सोमबार ललितपुर महानगरपलिकाको १०५ औँ स्थापना दिवसको...