बिहीबार, २९ जेठ २०८२
ताजा लोकप्रिय

महिला विकास कार्यालय हटाइएकोमा आरजु देउवाको असन्तुष्टि

सत्तारुढ नेपाली काँग्रेसकी नेतृ डा. आरजु देउवाले महिलाहरूको उजुरी हेर्ने छुट्टै सरकारी निकाय जिल्ला जिल्लामा नभएकोमा असन्तुष्टि व्यक्त गरेकी छन् । नेतृ देउवाले महिलाहरूको समस्या समाधानका लागि जिल्ला जिल्लामा व्यवस्था...