बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

चुनाव प्रचारमा बालबालिका प्रयोग, दलहरू किन छैनन् सचेत ?

‘के छ हजुर ? ठिक छ हजुर !’ बोलको गीतमा बालसुलभ सुरिलो स्वरका कारण सचिन परियारलाई सामाजिक सञ्जालमा निकै रुचाइयो । गुल्मीका १० वर्षीय परियार प्राथमिक तहका विद्यार्थी हुन् ।...