शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

घुस लिएको अभियोगमा गाविस सचिवविरुद्ध मुद्दा दायर

काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक दाँगपा गाविस तेह्रथुममा कार्यरत गाविस सचिव मणिप्रसाद राईले सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार गाविस...