बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मिङ्मा डेभिड शेर्पाले विश्वविख्यात आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ लाई ५७ औँ पटक आठ हजार मिटरभन्दा अग्ला हिमालको सफल आरोहण गरेकोमा बधाई दिएका छन्।  सामाजिक...