कार्सटेन्ज पिरामिड आरोहण गरेर फर्किए निर्मल पुर्जा
शुक्रबार, ०९ कात्तिक २०८१, ११ : ३२
आरोही निर्मल पुर्जा सेभेन समिटको अन्तिम गन्तव्य मानिने इण्डोनेसियाको कार्सटेन्ज पिरामिड आरोहण गरेर फर्किएका छन् । उनी स्वदेश फर्किँदा शुक्रबार विमानस्थलमा समर्थकहरूले स्वागत गरेका छन् ।
कार्सटेन्ज पिरामिड विश्वको सात शिखर सम्मेलनहरूमध्ये एक हो र यो इन्डोनेसियामा पपुवा प्रान्तमा अवस्थित छ।
उनले २ वर्ष ४ महिना र २८ दिनमा विश्वका १४ अग्ला चुचुराहरु अक्सिजन बिना आरोहण गरी विश्व कीर्तिमान बनाएका थिए । त्यसपछि सेभेन समिटको आरोहण गर्ने तृष्णाका साथ अघि बढेका आरोही निर्मल पुर्जा कार्सटेन्ज पिरामिड आरोहण गरेर सेभेन समिटको सातै समिटहरू उक्लेर नेपाल फर्किएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण