शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

बैंकहरुले नै गर्दैनन् साइबर सेक्युरिटी बीमा

नेपालमा साइबर जोखिमसम्बन्धी बीमाको सुविधा भएपनि एउटै पनि बैंकले यस्तो बीमा गराएका छैनन् । नेपाल इन्स्योरेन्स कम्पनीले २०७५ साउनदेखि नै ‘साइबर रिस्क प्रोटेक्टर’ बीमालेख प्रचलनमा ल्याएको छ, तर अहिलेसम्म...