शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

बिग बोसमा होस्टको रुपमा समान्थाको प्रवेश

दक्षिण भारतीय अभिनेत्री समान्था रुथ प्रभु दर्शकमाझ रुचाइएकी अभिनेत्री हुन् भन्दा फरक नपर्ला । हालै फिल्म ‘पुष्पा’को गीत ‘ओ अन्टावा’मा आइटम गर्लका रुपमा देखिएकी समान्थालाई दर्शकले उत्तिकै मनपराए । ...