बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आकर्षक पर्यटकीय गन्तव्य हुन सक्ने ऐतिहासिक महत्त्वको हात्तीसार सङ्ग्रहालय उपेक्षित

मकवानपुर । कुनै समय मकवानपुरको भीमफेदीलाई काठमाडौँ उपत्यकाको एकमात्र प्रमुख प्रवेशद्वारको रूपमा चिनिन्थ्यो । तराई र राजधानीलाई जोड्ने मुख्य सेतुको रूपमा रहेको यो बजार राणाकालमा निकै व्यस्त र महत्त्वपूर्ण मानिन्थ्यो...