मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

‘औचित्यहीन बन्दै प्रदेश नीति तथा योजना आयोग’

बागमती प्रदेशसभाका सदस्यहरूले नीति तथा योजना आयोग औचित्यहीन बन्दै गइरहेको आरोप लगाएका छन् । प्रदेशको विकास निर्माणका योजनाहरू सांसद र मन्त्रीहरूको पहुँचका आधारमा छनोट हुँदा प्रदेश नीति तथा योजना आयोग...