बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश: अनियमिमताको केन्द्र नै मुख्यमन्त्री कार्यालय

मधेस प्रदेशका मुख्यमन्त्रीदेखि सभामुखसम्मले आफ्ना कार्यकर्ता र आसेपासेलाई मनलाग्दी ढङ्गले नियुक्त गरी तलब भत्ता खुवाउँदा करोडौँ रकम बेरुजु देखिएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा देखिएको छ । मुख्यमन्त्री लालबाबु...