शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धनबीच चुनावका लागि तालमेलको मोडालिटी कस्तो बन्दैछ ?

निर्वाचन आयोगले प्रदेश र संघको चुनाव मंसिर ४ गतेभित्र सम्पन्न हुने गरी मिति घोषणा गर्न सरकारलाई सुझाव दिइसकेको छ । सरकारले भने अहिलेसम्म चुनावको मिति घोषणा गरेको छैन । ...