बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद

मुस्ताङ । माथिल्लो मुस्ताङस्थित कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद गरिएको छ । लोमान्थाङ–४ छोसेरस्थित न्हेचुमा रहेको मुस्ताङ भन्सार कार्यालय, सशस्त्र प्रहरी बल नेपाल (बिओपी) र इलाका प्रहरी कार्यालय छोसेरको...