शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशका मुख्यमन्त्रीको निर्वाचन क्षेत्रमा लोसपाको नजर, सर्राफको उम्मेदवारी घोषणा

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा भएसँगै पर्सामा निर्वाचनको रौनक सुरु भएको छ । गठबन्धनभित्र र बाहिरका दलहरूले निर्वाचन क्षेत्र र उम्मेदवारहरूको टुङ्गो नलगाए पनि आकाङ्क्षीहरूले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा...