तनहुँ। ऋषि परासर र सत्यवतिबाट श्रीकृष्णद्वैपायन अर्थात् २८औँ द्वापरयुगमा दमौलीको व्यास गुफामा उत्पत्ति भएको मानिन्छ । सनातन एवं हिन्दु धर्मावलम्बीको एकताको केन्द्र वेदव्यास जन्मभूमि व्यास परासर क्षेत्रको प्रवर्द्धन तथा प्रचारप्रसारमा...