सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ड्युटीमै बित्छ डीआईजी मीरा चौधरीको दसैँ

काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनको जिम्मेवारी अहिले प्रहरी नायव महानिरीक्षक (डीआईजी) मीरा चौधरीको काँधमा छ । आजभोलि उनी चटारोमा हुन्छिन् । काठमाडौँ महानगरपालिकासँगको समन्वयमा बेसमेन्ट पार्किङ खुलाउने अभियान चलिरहेको छ ।...