कुवेत लामो समयदेखि नेपाली महिलाहरूका लागि आकर्षक वैदेशिक रोजगार गन्तव्यको रूपमा स्थापित हुँदै आएको छ। यद्यपि, घरेलु कामदारको वास्तविक तथा आधिकारिक तथ्याङ्क प्राप्त गर्नु निकै कठिन छ, किनकि ठुलो सङ्ख्यामा...