बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

चिसोले सोलुको जनजीवन प्रभावित, पाइपमै पानी जम्न थालेपछि आपूर्तिमा समस्या

सल्लेरी । चिसो अधिक भएपछि हिमाली पर्यटनको मुख्य गन्तव्य खुम्बुका अधिकांश व्यवसायी तथा स्थानीय बासिन्दा जाडो छल्न अन्यत्र गएका छन् । पर्यटकीय याममा व्यस्त हुने होटल पसल व्यवसायी पनि जाडो...