सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यार्थीहरूलाई ओपिडी शुल्कमा ५० प्रतिशत छुट

सरकारले विद्यार्थीहरूलाई संघीय अस्पतालमा उपचार गर्दा  ओपिडी शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी प्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै विद्यार्थीहरूलाई ओपिडी शुल्कमा ५० प्रतिशत...