बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘बढुवाका लागि प्रायोजित लेखकले समालोचना विधा विकृत तुल्याए’

नेपाली समालोचनाका क्षेत्रमा स्थापित नाम हो, लक्ष्मणप्रसाद गौतम । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा नेपाली केन्द्रीय विभागमा प्राध्यापनरत छन् उनी । उनका ‘नन्दनको काव्यिक परिवेश’ (२०५२), ‘चितवनको साहित्य : सर्वेक्षण र...