सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

जेसिबीसँग कार ठाेक्किँदा एकै परिवारका पाँच घाइते

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–१६ फारमस्थित पूर्व–पश्चिम राजमार्गमा आज दिउँसो जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते भएका छन् । झरही खोलाबाट रजहरतर्फ जाँदै गरेको ‘अनटेस्ट’ जेसिबीसँग सोही...