शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मसालमा विद्रोह : अब मोटो ‘श’, चित्रबहादुरलाई निष्कासन गरेको दाबी

नेकपा मसालबाट विद्रोह गरेर अलग्गिएको समूहले विशेष महाधिवेशन गरेर पार्टीको नाम र नेतृत्व परिवर्तन गर्दै मोहनविक्रम सिंह र चित्रबहादुर केसीलाई कारबाही गरेको जनाएको छ । विशेष महाधिवेशनका निर्णय आज बुटवलमा...