सर्लाही । गत साउन ३० गते राति गोली प्रहारबाट मृत्यु भएका रामपुकार रायको हत्यामा प्रहरीले नयाँ ट्विस्ट फेला पारेको छ । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा फरार रहेका व्यक्तिले नै...