सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कञ्चनजंघा क्षेत्रमा बढ्यो पर्यटकीय चहलपहल

सेराप शेर्पा उत्साहित भएर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा मङ्गलबार गाडीको छतमा सामग्री राख्दै थिए । विदेशबाट तिहार मनाउन घर फर्किनेजस्तै देखिन्थ्यो । उनी पर्यटन व्यवसायी हुन् । पर्यटक आगमन भएसँगै...