शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

माओवादी केन्द्र प्रदेश १ चुनावी प्रतिवद्धतापत्र : संघीयता कार्यान्वयन र आर्थिक विकास प्राथमिकतामा

नेकपा (माओवादी केन्द्र) प्रदेश १ ले मंसिर ४ मा हुने चुनावका लागि प्रदेशस्तरीय घोषणापत्र (प्रतिबद्धता पत्र) सार्वजनिक गरेको छ । माओवादी केन्द्र प्रदेश १ ले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा संघीयता...