मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

गरुड पुराण लगाउने पण्डित बन्न आएका भैरव रिसाल कम्युनिस्ट र पत्रकार बने

‘सक्रियता हो जीवन,’ वरिष्ठ पत्रकार भैरव रिसालले छोटो जवाफमा ठूलो दर्शन भने ।  यति भन्न उनलाई दुई सेकेन्ड पनि लागेन होला । जीवनका ९४औँ वसन्तमा हिँड्दै गरेका उनी यही...