बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मत बदर सङ्ख्या बढेको निष्कर्ष

काठमाडौँ । नागरिक समाजले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मत बदर सङ्ख्या बढेको निष्कर्ष निकालेको छ । शुक्रबार काठमाडौँमा निर्वाचन पर्यवेक्षणका निष्कर्ष सार्वजनिक गर्दै नागरिक समाजले मतदाता...