मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

चीवर दानसँगै लुम्बिनीमा कठिन उत्सव सम्पन्न

वर्षा वासमा बस्नुभएका भिक्षुलाई कठिन चिवर दान गरी लुम्बिनीमा कठिन उत्सव शनिबार सम्पन्न भएको छ । बौद्ध परम्पराअनुसार कठिन उत्सवमा भिक्षुहरू तीन महिना वर्षा वासमा बसेर निस्किएपछि गरिने कठिन दानका...