सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बिहीवार प्रधानमन्त्रीले लुम्बिनी केवलकारको औपचारिक उद्घाटन गर्ने

बुटवल । लुम्बिनी केबलकारको औपचारिक उद्घाटन बिहिवार (जेठ २५) हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो केबुलकारको उद्घाटन गर्ने भएका हुन् । आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केवलकार...