शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महेश भट्टको मृत्युको खबरमा छोरी पूजा भट्टको यस्तो बयान

नायिका एवं बलिउड फिल्म निर्देशक पूजा भट्टले पिता महेश भट्टको निधनको खबर खण्डन गरेका छन् । प्रमाणको रुपमा उनले महेश भट्टका दुईवटा फोटो सेयर गरेकी छिन् जसमा उनी घरमा क्वालिटी...