शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यो हो सर्वाधिक महँगो गाई, मूल्य ५६ करोड रुपैयाँ

साढे चार वर्षको एउटा गाई विश्वकै सर्वाधिक महँगो गाई बनेको छ । नरोल जातको भियाटिना–१९ एफआईभी मारा इमोभेइस नामको उक्त गाईको मूल्य ४.३ मिलियन डलर (५६ करोड रुपैयाँ बढी) तोकिएको...